छायाङ्कनकै क्रममा विदेशमा बिक्री भयो ‘अगस्त्य : च्याप्टर वान’

काठमाडौं । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्य : च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ । चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको सेभेन सिज इन्टरटेनमेन्टका विनोद पौडेलले जानकारी दिए । सो कम्पनिले चलचित्रलाई नेपालभन्दा बाहिर एकै मितिमा प्रदर्शन गर्नेछ । “छायाङ्कन भएको दृश्य हेर्दा यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लगेर … Continue reading छायाङ्कनकै क्रममा विदेशमा बिक्री भयो ‘अगस्त्य : च्याप्टर वान’